015535139 / 9849672821 (Whatsapp/Viber Only)
Save  301.00!

CARBON Double Docking Station

 3,199.00

उच्च गुणस्तर र डाइनामिक CARBON Double Docking Station. 10 TB सम्मको Harddiskलाई सजीलै Support गर्ने , एक़ै पटकमाँ दुईवटा सम्म 3.5 HDD , 2.5 HDD अथवा 2.5 SSD लाई संगै प्रयोगमाँ ल्याउन सकिने यस गतिशील Carbon DDS यूट्यूबर, फ़ोटोग्राफ़र, इंजीनियर, विद्यार्थी , बैंक र अन्य व्यवसायीहरूको डिजिटल storage आवश्यकतालाई सहजीकरन गर्दछ । आजनै Carbon DDS प्रयोगगरी आफ्नो डेटालाई सजिलै सुरक्षित गर्नूहोस । Data is everything so find your quintessential data storage easing tool CARBON DDS from N-TECH because we care.

Category: Tags: ,
Share